ne_tq/ezr/01/04.md

448 B

भूमिमा बाँचेकाहरूका लागि सुन र चाँदी कसले जुटाउनेछ?

त्यस भूमिमा बाँचेकाहरू बसोबास गरिरहेको राज्यको कुनै पनि भागबाट मानिसहरूले तिनीहरूलाई सुन र चाँदीहरू जुटाउनेछन् ।