ne_tq/ezk/48/31.md

527 B

सहरको उत्तरपट्टि कतिवटा मूल-ढोकाहरू हुनुपर्‍थ्यो, र ती केका लागि नामकरण गरिनुपर्‍थ्यो?

एउटा रूबेनको, एउटा यहूदाको र एउटा लेवीको लागि नामकरण भएका तीनवटा मूल-ढोकाहरू सहरको उत्तरपट्टि हुनुपर्‍थ्यो ।