ne_tq/ezk/48/28.md

411 B

गादको दक्षिणी सिमाना के हुनुपर्ने थियो?

गादको दक्षिणी सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरू र मिश्रका खोल्सातिर हुँदै महासमुद्रसम्म फैलनुपर्‍थ्यो ।