ne_tq/ezk/48/21.md

431 B

पवित्र बलिको जमिनको पूर्वी र पश्‍चिमी सिमानाहरूमा रहेका भूमि कसको लागि हुनेछ?

पवित्र बलिको जमिनको पुर्वी र पश्‍चिमी सिमानामा रहेको भूमि राजकुमारको लागि हुनेछ ।