ne_tq/ezk/47/22.md

948 B

इस्राएलीहरूले देशमा प्रत्येक व्यक्तिका लागि उत्तराधिकार कसरी निर्धारण गर्नुपर्‍थ्यो?

इस्राएलीहरूले देशमा प्रत्येक व्यक्तिको लागि उत्तराधिकार निर्धारण गर्न चिठ्ठा हाल्नुपर्‍थ्यो ।

इस्राएलमा जन्मेका स्वदेशीहरूजस्तै कसलाई व्यवहार गर्नुपर्‍थ्यो?

इस्राएलीहरूका माझमा बसेका विदेशीहरूलाई इस्राएलमा जन्मेका स्वदेशीहरुजस्तै व्यवहार गर्नुपर्‍थ्यो ।