ne_tq/ezk/46/13.md

397 B

होमबलिको रूपमा हरेक बिहानी के दिइनेछ भनी परमप्रभुले भन्‍नुभयो?

परमप्रभुले एउटा एकवर्षे निष्खोट पाठो होमबलिको रूपमा हरेक बिहानी दिइनेछ भन्‍नुभयो ।