ne_tq/ezk/46/09.md

499 B

मानिसहरूले आराधना गरिसकेपछि कसरी निस्कनुपर्छ भन्‍नेबारे नियम के थियो भनी परमप्रभुले भन्‍नुभयो?

मानिसहरू जहाँबाट आएका थिए त्यतैतिर सिधा बाहिर निस्कनुपर्ने नियम परमप्रभुले भन्‍नुभयो ।