ne_tq/ezk/46/08.md

573 B

राजकुमारले आराधाना गरिसकेपछि उनी कसरी निस्कनुपर्छ भन्‍नेबारे नियम के थियो भनी परमप्रभुले भन्‍नुभयो?

राजकुमार आराधाना गर्न आउँदा जुन तरिकाले भित्र आएका थिए त्यही तरिकाले निस्कनुपर्ने नियम परमप्रभुले भन्‍नुभयो ।