ne_tq/ezk/46/01.md

382 B

परमप्रभुले भित्री चोकको पुर्वी मूल-ढोका कहिले खोलिनेछ भन्‍नुभयो?

परमप्रभुले पूर्वी मूल-ढोका विश्रामको दिन र औंसीको दिनमा खोलिनेछ भन्‍नुभयो ।