ne_tq/ezk/45/18.md

526 B

पूजाहारीहरूले पवित्रस्थानको लागि निस्खोट साँढे पाप बलिको रूपमा कहिले चढाउनुपर्‍थ्यो?

पूजाहारीहरूले पवित्रस्थानको लागि निस्खोट साँढे पाप बलिको रूपमा पहिलो महिनाको पहिलो दिनमा चढाउनुपर्‍थ्यो ।