ne_tq/ezk/45/17.md

383 B

इस्राएलका घरानाको चाडमा बलिहरूको लागि पशुहरू जुटाउन को जिम्मेवारी हुनेछ?

इस्राएलको राजकुमार बलिहरूका लागि पशुहरू जुटाउन जिम्मेवार हुनेछन् ।