ne_tq/ezk/44/28.md

542 B

पूजाहारीहरूले इस्राएलको देशमा किन कुनै सम्पति वा उत्तराधिकार पाएनन्?

पूजाहारीहरूले इस्राएलको देशमा कुनै सम्पति वा उत्तराधिकार पाएनन् किनभने परमप्रभु तिनीहरूका उत्तराधिकार र सम्पत्ति हुनुहुन्थ्यो ।