ne_tq/ezk/44/24.md

416 B

इस्राएलहरूबीचको झगडामा पूजाहारीको भुमिका के थियो?

पूजाहारी परमप्रभुको आशाहरू अनुसार मानिसहरूबीच न्याय गर्नु खडा हुनुपर्‍थ्यो र निष्पक्ष हुनुपर्‍थ्यो ।