ne_tq/ezk/44/15.md

606 B

परमप्रभुले सादोकका छोराहरू उहाँका छेउमा आएर उहाँ अधि उभिनेछन् भनी किन घोषणा गर्नुभयो?

सादोकका छोराहरू परमप्रभु अघि आएर उभिनेछन् किनभने इस्राएलका मानिसहरू बरालिगएका बेला तिनीहरूले परमप्रभुको पवित्र स्थानको कामहरू पुरा गरे ।