ne_tq/ezk/44/13.md

619 B

परमप्रभुले उहाँबाट बरालिगएका लेवीहरूले के गर्न पाउनेछैनन् भन्‍नुभयो?

परमप्रभुले उहाँबाट बरालिगएका लेवीहरू उहाँको छेउमा पूजाहारीको रूपमा काम गर्न अथवा उहाँका पवित्र र अति पवित्र कुराहरू नजिक जान पाउने छैनन् भनेर घोषणा गर्नुभयो ।