ne_tq/ezk/44/08.md

619 B

इस्राएलका घरानाले विदेशीहरूलाई परमप्रभुको पवित्रस्थानमा किन आउने अनुमति दिए?

इस्राएलका घरानाले विदेशीहरूलाई परमप्रभुको पवित्र स्थानमा आउने अनुमति दिए, किनभने इस्राएलले तिनीहरूलाई पवित्र स्थानको रेखदेख गर्ने जिम्मा दिएका थिए ।