ne_tq/ezk/44/07.md

486 B

परमप्रभुको पवित्रस्थानलाई अपवित्र तुल्याउने कस्ता घिनलाग्दा कामहरू इस्राएलका घरानाले गरेका थिए?

इस्राएलका घरानाले पवित्रस्थानमा शरीर र हृदयमा खतना नभएका विदेशीहरू ल्याएका थिए ।