ne_tq/ezk/44/01.md

712 B

त्यस मानिसले इजकिएललाई कहाँ ल्यायो?

त्यस मानिसले इजकिएललाई पूर्वर्तफ फर्केको बाहिरी पवित्र स्थानको मूलढोकामा फर्काई ल्यायो ।

पूर्वी मूल-ढोकालाई के गरिएको थियो र किन?

पूर्वी मूल-ढोका बन्द गरिएको थियो, किनभने इस्राएलका परमप्रभु परमेश्‍वर त्यसद्वारा आउनुभएको थियो ।