ne_tq/ezk/42/13.md

1.1 KiB

बाहिरी चोकको अगाडीको उत्तरी र दक्षिणी कोठाहरू केका लागि प्रयोग गरिन्थे भनी त्यस मानिसले भन्यो?

ती कोठाहरूमा पूजाहारीहरूले अति पवित्र खाना खाए र अति पवित्र कुराहरू राखे ।

पूजाहारीहरूका अति पवित्र कुराहरू के थिए?

अन्‍नबलि, पापबलि र दोषबलि जस्ता अति पवित्र कुराहरू पूजाहारीहरूका थिए ।

त्यस मनिसले उत्तरी र दक्षिणी कोठाहरू कस्तो प्रकारको ठाउँ थियो भन्यो?

त्यस मानिसले उत्तरी र दक्षिणी कोठाहरू पवित्र ठाँउहरू थिए भन्यो ।