ne_tq/ezk/41/07.md

394 B

घरको सबैभन्दा माथिल्लो तल्लामा कोही कसरी पुग्‍नेछ?

घरको सबैभन्दा माथिल्लो तल्लामा पुग्‍नको लागि बीचको तल्लाद्वारा माथि जाने एउटा भर्‍याङ् थियो ।