ne_tq/ezk/40/01.md

489 B

इजकिएल कति वर्षदेखि बेबिलोनिहरूका कैदी भए?

इजकिएल पच्चीस वर्षदेखि बेबिलोनिहरूका कैदी भए ।

कति वर्ष अगाडी यरूशलेमको सहर कैद भएका थियो?

चौध वर्ष अगाडी यरूशलेमको सहर कैदमा परेको थियो ।