ne_tq/ezk/39/29.md

642 B

परमप्रभुले आफ्नो आत्मा इस्राएलका घरानामाथि खन्याउनुहुँदा उहाँले के गर्नुहुनेछ भनी घोषणा गर्नुहुन्छ?

उहाँले आफ्नो आत्मा इस्राएलका घरानामाथि खन्याउनुहुँदा उहाँले अब उप्रान्त आफ्नो मुहार तिनीहरूबाट लुकाउनुहुनेछैन भनी घोषणा गर्नुहुन्छ ।