ne_tq/ezk/39/18.md

503 B

परमप्रभुले इस्राएलका पर्वतहरूमा केको ठूलो बलिदान बनाउँदै हुनुहुन्छ?

परपरमप्रभुले इस्राएलका पर्वतहरूमा योद्वाहरूका मासु र पृथ्वीका राजकुमारहरूका रगतले ठूलो बलिदान बनाउँदै हुनुहुन्छ ।