ne_tq/ezk/39/12.md

426 B

इस्राएलको घरानाले देश शुद्विकरण गर्न के गर्नुपर्नेछ?

इस्राएलका घरानाले देश शुद्व गर्नको लागि गोग र उनका सबै असङ्ख्य मानिसहरूलाई सात महिनासम्म गाड्नुपर्नेछ ।