ne_tq/ezk/39/09.md

4 lines
447 B
Markdown

# इस्राएलका सहरहरूमा बस्‍नेहरूले सात वर्षसम्म किन दाउरा बटुल्नुपर्नेछैन?
तिनीहरूले सात वर्षसम्म दाउरा बटुल्नुपर्नेछैन, किनभने तिनीहरूले गोगका हतियारहरू जलाउनेछन् ।