ne_tq/ezk/38/19.md

440 B

गोगले इस्राएललाई आक्रमण गरेको दिन के ठुला घटना हुनेछ भनी परमप्रभु भन्नुहुन्छ?

गोगले इस्राएललाई आक्रमण गरेको दिन त्यहाँ ठुलो भूकम्प जानेछ भनी परमप्रभु भन्नुहुन्छ ।