ne_tq/ezk/38/18.md

483 B

गोगले इस्राएल देशलाई आक्रमण गर्दा परमप्रभुले कसरी प्रतिक्रया दिनुहुनेछ?

गोगले इस्राएल देशलाई आक्रमण गर्दा परमप्रभुले उहाँको नाकको प्वालमा क्रोध दन्काएर प्रतिक्रिया दिनुहुनेछ ।