ne_tq/ezk/38/04.md

434 B

परमप्रभुले गोगलाई के सहित निकाल्नुहुनेछ भनी परमप्रभु भन्नुहुन्छ?

परमप्रभुले गोगलाई त्यसका सबै फौज, घोडाहरू र घोडचढीहरूसहित निकाल्नुहुनेछ भनी उहाँले भन्नुभयो ।