ne_tq/ezk/38/02.md

354 B

कसको विरुद्ध अगमवाणी भन्न परमप्रभुले इजकिएललाई भन्नुभयो?

मागोग देशको गोगको विरुद्ध अगमवाणी भन्‍न परमप्रभुले इजकिएललाई भन्नुभयो ।