ne_tq/ezk/37/24.md

387 B

इस्राएलको संयुक्त जातिमाथि को राजा हुनेछ भनी परमप्रभुले भन्नुभयो?

परमप्रभुले उहाँको दास दाऊद इस्राएलको संयुक्त जातिमाथि राजा हुनेछ भन्नुभयो ।