ne_tq/ezk/37/21.md

578 B

इस्राएलका मानिसहरूको लागि परमप्रभुले के गर्न लाग्नुभएको भनी उहाँले भन्नुभयो?

परमप्रभुले इस्राएलको पर्वतहरूमा इस्राएलका मानिसहरूलाई एकजना राजासहितको एउटा जातिको रूपमा भेला गर्न लाग्नुभएको छ भनी उहाँले भन्नुभयो ।