ne_tq/ezk/37/17.md

438 B

इजकिएललाई दुवै लौरोलाई के गर्न भनी परमप्रभुले भन्नुभयो?

परमप्रभुले इजकिएललाई प्रत्येक लौरोमा यहूदा र योसेफ नाम लेख्न र ती दुवै लौरोलाई जोडेर एउटै बनाउन भन्नुभयो ।