ne_tq/ezk/37/12.md

642 B

परमप्रभुले इस्राएलको लागि के गर्नुहुनेछ भन्‍नुभयो जुन सुकेका हाडहरू जीवित हुने कुराले प्रतिनिधित्व गर्‍थ्‍यो?

परमप्रभुले इस्राएलका मानिसहरूलाई तिनीहरूको चिहानबाट उघार्नु भएर इस्राएलको देशमा फर्काएर ल्याउनुहुनेछ भनी उहाँले भन्नुभयो ।