ne_tq/ezk/37/08.md

435 B

पहिलो पटक इजकिएलले हाडहरूमा अगमवाणी गर्दा तिनीहरूमा के भयो?

इजकिएलले पहिलो पटक तिनीहरूमा अगमवाणी गर्दा ती सुकेका हाडहरू एकसाथ आएर मासु र छालाहरूले तिनीहरू ढाके ।