ne_tq/ezk/36/36.md

568 B

इस्राएलको बसोबास गरेको सहरहरू र भत्‍केकाहरू पुनर्निर्माण भएको अरू जातिहरूले देख्दा तिनीहरूले के जान्नेछन?

जातिहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ र परमप्रभुले इस्राएल पुनर्निर्माण गर्नुभयो भनी जान्नेछन् ।