ne_tq/ezk/36/35.md

767 B

इस्राएल देश कुन ठाउँजस्‍तो हुनेछ?

इस्राएल देश अदनको बगैंचाजस्‍तो हुनेछ ।

इस्राएलको बसोबास गरेको सहरहरू र भत्‍केकाहरू पुनर्निर्माण भएको अरू जातिहरूले देख्दा तिनीहरूले के जान्नेछन?

जातिहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ र परमप्रभुले इस्राएल पुनर्निर्माण गर्नुभयो भनी जान्नेछन् ।