ne_tq/ezk/36/33.md

469 B

इस्राएलका सहरहरू र भग्‍नावशेषहरूलाई के हुनेछ भनी परमप्रभु भन्नुहुन्छ?

सहरहरूमा बसोबास गराउनुहुनेछ र भग्‍नावशेषहरू पुनर्निर्माण गर्न लगाउनुहुनेछ भनी परमप्रभु भन्नुहुन्छ ।