ne_tq/ezk/36/27.md

841 B

परमप्रभुले इस्राएलको घरानालाई उहाँको विधिहरूमा हिँड्न र उहाँको आज्ञाहरू पालन गर्न सक्षम तुल्‍याउन उहाँले के गर्नुहुनेछ भन्‍नुभयो?

परमप्रभुले भन्नुभयो कि उहाँले तिनीहरूमा उहाँको आत्मा हाल्नुहुनेछ र तिनीहरूलाई उहाँको विधिहरूमा हिँड्न र उहाँको आज्ञाहरू पालन गर्न सक्षम तुल्‍याउनुहुनेछ ताकि तिनीहरूले ती गरून् ।