ne_tq/ezk/36/22.md

534 B

परमप्रभुले इस्राएलका घरानालाई इस्राएलको पहाडहरूमा फर्काउन लाग्‍नुभएको छ भनी उहाँ किन भन्नुहुन्छ?

परमप्रभु आफ्ना पवित्र नाउँको खातिर इस्राएलको घरानालाई फर्काउन लाग्‍नुभएको छ भनी उहाँ भन्नुहुन्छ ।