ne_tq/ezk/36/20.md

382 B

इस्राएलका मानिसहरू जातिहरूकहाँ जाँदा तिनीहरूले के गरे?

तिनीहरू जातिहरूकहाँ जाँदा इस्राएलका मानिसहरूले परमप्रभुको पवित्र नाउँ अशुद्ध पारे ।