ne_tq/ezk/36/18.md

514 B

परमप्रभुले इस्राएल विरुद्ध किन उहाँको क्रोध खन्याउनुभएको थियो?

परमप्रभुले इस्राएल विरुद्ध उहाँको क्रोध खन्याउनुभएको थियो किनभने इस्राएलले आफ्ना मूर्तिहरूद्वारा देशलाई अशुद्ध बनाएका थिए ।