ne_tq/ezk/35/15.md

1.5 KiB

इस्राएलका मानिसहरू उजाड हुँदा सेइर पर्वतका मानिसहरूले के गरे?

इस्राएलका मानिसहरू उजाड हुँदा सेइर पर्वतका मानिसहरूले खुशी मनाए ।

सेइर पर्वतका मानिसहरू उजाड हुँदा सम्पूर्ण पृथ्वीले के गर्नेछ?

सेइर पर्वतका मानिसहरू उजाड हुँदा सम्पूर्ण पृथ्वीले खुशी मनाउनेछ ।

कुन क्षेत्रको सबै उजाड हुनेछ भनी परमप्रभु घोषणा गर्नुहुन्छ?

सेइर पर्वत र एदोम उजाड हुनेछ भनी परमप्रभु घोषणा गर्नुहुन्छ ।

परमप्रभुले सेइर पर्वतका मानिसहरू र एदोमलाई न्याय गर्नुहुँदा तिनीहरूले के जान्नेछन?

परमप्रभुले सेइर पर्वतका मानिसहरू र एदोमलाई न्याय गर्नुहुँदा तिनीहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी जान्नेछन् ।