ne_tq/ezk/35/06.md

412 B

परमप्रभुका अनुसार, कसले सेइर पर्वतका मानिसहरूलाई खेद्‍नेछ र किन?

रक्तपातले सेइर पर्वतका मानिसहरूलाई खेद्‍नेछ किनभने तिनीहरूले रक्तपातलाई घृणा गरेनन् ।