ne_tq/ezk/35/05.md

517 B

सेइर पर्वतका मानिसहरूले के गरे जसले परमप्रभुको न्याय तिनीहरूमाथि ल्याउँदैछ?

सेइर पर्वतका मानिसहरूले इस्रएलका मानिसहरूसँग शत्रुतापूर्ण व्यवहार गरे र तिनीहरूलाई तरवारको हातहरूमा सुम्पिदिए ।