ne_tq/ezk/34/31.md

4 lines
447 B
Markdown

# इस्राएलको घराना, भेडाहरूलाई परमप्रभु के घोषणा गर्नुहुन्छ?
परमप्रभु इस्राएलको घरानाका परमेश्‍वर हुनुहुन्छ र तिनीहरू उहाँका मानिसहरू हुन् भनी उहाँ घोषणा गर्नुहुन्छ ।