ne_tq/ezk/34/10.md

499 B

परमप्रभुले इस्राएलका गोठालाहरूलाई के गर्नुहुनेछ भनी उहाँले भन्नुहुन्‍छ?

परमप्रभुले इस्राएलका गोठालाहरूलाई हटाउनुहुनेछ र तिनीहरूको मुखबाट बगाललाई खोस्‍नुहुनेछ भनी उहाँले भन्नुभयो ।