ne_tq/ezk/33/31.md

369 B

इजकिएलका वचनहरूलाई इस्राएलका मानिसहरूले के गर्नेछन्?

इस्राएलका मानिसहरूले इजकिएलका वचनहरू सुन्नेछन् तर तिनीहरूले ती पालन गर्नेछैनन् ।