ne_tq/ezk/33/29.md

519 B

इस्राएलका मानिसहरूले गरेका कामहरूका कारण परमप्रभुले त्यस देशमा के गर्नुहुनेछ भनी उहाँ भन्नुहुन्छ?

इस्राएलका मानिसहरूले गरेका कामहरूका कारण परमप्रभु त्यस देशलाई उजाड र त्रास तुल्याउनुहुनेछ ।