ne_tq/ezk/33/25.md

692 B

इस्राएलका मानिसहरूले साँच्चै नै देशमाथि अधिकार गर्नुपर्छ वा पर्दैन भनी परमप्रभु किन प्रश्‍न गर्नुहुन्छ?

तिनीहरूले देशमाथि अधिकार गर्नुपर्छ वा पर्दैन भनी परमप्रभु प्रश्‍न गर्नुहुन्छ किनभने तिनीहरू आफ्ना तरवारहरूमा भर परेका थिए र घिनलाग्दा कुरा गरेका थिए ।