ne_tq/ezk/33/24.md

417 B

अब्राहामले अधिकार गरेको देशको बारेमा इस्राएलका मानिसले के भन्दैथिए?

अब्राहामले अधिकार गरेको देश तिनीहरूको सम्पत्ति भएको इस्राएलका मानिसहरूले भन्दैथिए ।